検索文字:鈍い

  • にぶい【鈍い】
    • 1dull; blunt; बोधो bodho ; भुत्ते ; धार नभएको ;
      • a dull (/ blunt) knife; भुत्ते (/ नकाट्ने / नलाग्ने / धार नभएको) चक्कू
      • Khukuri blunted (/ dulled). खुकुरीको धार मुढियो । ; खुकुरी भुत्तियो (/ भुत्ते भयो) ।
    • 2dim; धमिलो ; मन्द ;dull; मन्द ; धमिलो ;
      • a dull pain; मन्द (/ हलुका) दुखाइ
      • We heard a dull thud. मन्द (/ धमिलो) आवाज आयो ।
    • 3slow; ढीलो ; धीमा ;dull; slow-witted; बुद्धिहीन् ; जडमति ; बोधो ; स्वाँठ ; अधबेस्रो ; मूढ muuDha ; मूर्ख muurkha ;
      • He is slow-moving. ऊ छिटो चल्दैन । ; ऊ ढिलो छ ।
      • His mind works slowly.; He doesn't have a very quick mind.; He's slow to catch on. ऊ भुत्ते दिमागको छ । ; ऊ भुत्ते (/ बोधो) मान्छे हो । ; ऊ ढिलो बुझ्छ । ; ऊ सुस्त मनोस्थितिको मान्छे हो ।
      • Their heart is unresponsive. तिनीहरूको हृदय बोधो छ ।
      • My brain became blunt (/ dull). दिमाग भुत्तियो । ; दिमाग बोधो (/ मन्द / प्रखर नहुने) भयो ।
      • She is too thick-skinned to understand others' feelings. ऊ अर्काको भावना बुझ्न असंवेदनशील छे ।
      • You have become dull in your hearing. तिमीहरूको कान बोधो भएको छ ।
      • The pace is too slow to get this work done. यस्तो सुमसुमे (/ ढिलो / लोसे) चालले काम पार लाग्दैन ।
      • ,He morally became unfeeling or insensitive. ऊ नैतिक तवरमा कठोर वा भावशून्य भइसक्यो ।