検索文字:塗る

  • ぬる【塗る】
      • 1paint; रङ्ग लाउनु (/ लगाउनु / पोत्नु) ; रँग्नु / रँगाउनु ;plaster; प्लास्टर लाउनु (/ लगाउनु / पोत्नु / लिप्नु) ;varnish; lacquer; वार्निस लाउनु (/ लगाउनु / पोत्नु / लिप्नु) ;spread; ढल्नु ; मल्नु ;spread; apply; मालिस गर्नु ; मल्नु ; ढल्नु ; सुम्सुम्याउनु *मुसार्नु ;smear; दाग (/ धब्बा) लाउनु (/ लगाउनु) ;be painted; be colored; रँगिनु ; रँग लाग्नु ;coloring; dying; painting; रँगाइ ; पोताइ ; लिपाइ ; दलाई ; रँगाउने (/ पोत्ने) क
        • anoint oil; तेल घस्नु *
        • fast colors; पक्का (/ नउड्ने) रँग ; पक्का (/ नउड्ने) गरी लाएको (/ पोतिएको) रङ
        • coat a wall with red clay (/ earth); रातो माटोले भित्तो पोत्नु (/ लिप्नु / दल्नु)
        • The village houses are painted with white clay. गाउँका घरहरू कमेराले पोतिएका छन् ।
        • spread butter on bread; रोटीमा मक्खन फिँजाएर दल्नु
        • I rubbed a medicine on a painful spot. मैले दुखेको ठाउँमा औषधी लगाएर मालिस गरे (/ दलेँ) ।
        • I rubbed oil on a painful spot. जिउ दुखेको ठाउँमा तेलले मालिस गराइयो ।
      • 2put on makeup; पोत्नु ; सिँगार्नु ; सिँगार (/ शृङ्गार) गर्नु ; पहिरन लाउनु ;put face powder on; powder one's face; चेहरामा चूर्ण (/ पाउडर) घस्नु ;
        • apply (/ put on) lipstick; मुखमा लिपिस्टिक लाउनु (/ ढल्नु / पोत्नु)
        • lips painted bright red; रातो रँग पोतिएको (/ लेपन गरिएको / दलिएको) मुख
        • Her eyes applied with eye shadow look big and nice. गाजल लगाउँदा उनका आँखा ठूला र राम्रा देखिए ।
        • She makes herself up to look younger than she really is. ऊ सिँगारेर आफूभन्दा जवान देखाउँछे ।
        • Her face was heavily powdered. उसले मुखमा सेता लेपन पोतरी (/ लतपत्याई / लतपत लिपी) ।
      • ⇒ぬりつける(塗り付ける)
        • Don't bring disgrace on me. ममाथि दोष नलगाऊ ।

※「塗る」を含む、その他の「合成語ならびに慣用表現」