検索文字:抜ける

  • ぬける【抜ける】
      • 1come (/ fall) off (/ out); उखेल्नु ; झर्नु ; खस्नु ; फुक्लनु *खुस्कनु ;
        • a loose tooth; हल्लिने दाँत
        • feather falls off; पखेटा उखेल्नु ; केश मुढ्नु
        • lose hair slowly; कपाल बिस्तारै झर्नु (/ खुइलिनु)
        • A tooth came out.; I lost a tooth. दाँत फुक्लियो (/ फुस्कियो) ।
        • The color faded after a wash. धोएपछि रङ्ग गयो ।
        • The bag got apart from my hand. मेरो हातबाट झोला खुस्कियो (/ छोडियो / छुट्यो / उम्कयो) ।
        • The iron of an ax has slipped off from the wooden handle, and it has hit his fellowman. बिंडबाट बञ्चरो खुस्केर साथीलाई लाग्यो ।
        • The cover of the book peeled off and the pages came off. किताबको गाता उक्किएर पाना छुट्टियो ।
      • 2निस्कनु ; निस्केर आउनु ;
        • get out of bed; get up; उठ्नु ; ओछ्यानबाट निस्कनु
        • Her life has transformed into a greater shape. उसको जीवनले काँचुली फेरेछ । *
      • 3
        • The air of the tire has gone out. टायरको हावा खुस्कियो ।
        • The air of balloon went out. बेलुनबाट हावा सुइँय्य (/ फसफस) निस्क्यो ।
        • This beer has gone flat. यो बियर हावा फुस्किसकेको छ ।
      • 4
        • Beyond the forest there was a large pasture. वन पार गरेपछि (/ गरे लगतै) ठूलो मैदान आयो (/ देखियो) ।
        • A path runs through the woods. गोरेटो वन पार गरेर सीधैं जान्छ ।
        • He made his way homeward through the throngs on the streets. तिनी मानिसहरूको घुइँचो छिचोल्दै घरतिर लागिरहे ।
      • 5छोड्नु ;
        • I have left (/ quit) the club. मैले क्लब छोडिसकेँ ।
        • It's intolerant of you to back out at this last stage. यति बेला पुगेपछि छोड्नु असम्भव छ ।
      • 1
        • ,Despite turning into his adulthood, he still could not get red of childishness. जबान भए पनि उसमा बालकपन (/ केटौली) गएको छैन ।
        • A bath has taken away my fatigue. एक चोटि नुहाएपछि जिउ हलुका (/ फुर्तिलो) भयो (/ जिउको थकान मेटियो) ।
        • He has been flat staying in his home for having no job. केही काम नपाएकाले उनी घरमा चेप्रिएर (/ खुम्चिएर) बसेका छन् ।
      • 2
        • a dull (/ slow-witted) man; बुद्धिहीन मानिस

※「抜ける」を含む、その他の「合成語ならびに慣用表現」