検索文字:ネットワーク

  • ねっとわーく【ネットワーク】
    • network; a net-working system; नेटवर्क *
      • social networking; सामाजिक सञ्जाल
      • computer network; कम्प्युटर नेटवर्क *
      • intricate networks of neurons; न्युरोनहरूको व्यापक सञ्जाल
      • ,a busy and pregressive giant net; एकदमै व्यस्त र फैलँदै गएको विशाल जालो
      • Parents need a network of people they can call on to share their concerns. आमाबाबुलाई आफ्ना चिन्ताहरूबारे कुरा गर्न सक्ने मानिसहरूको नेटवर्क चाहिन्छ ।
      • Indian railways is a giant system! भारतीय रेल एउटा बृहत्‌ प्रणाली हो !
      • ,Each person in a network can influence dozens or even hundreds of people. प्रत्येक व्यक्‍तिले दर्जनौं वा सयौं मानिसलाई प्रभाव पार्न सक्छ ।