Skip to main content
検索文字:妬む/嫉む
- ねたむ【妬む/嫉む】
- envy; डाह (/ द्वेष / ईर्ष्या) गर्नु ; आरिसे (/ डाही / ईर्ष्यालु) हुनु ; मन ईर्ष्याले भरिनु ; ईर्ष्या जाग्नु ;
- 彼を妬んだ The spirit of jealousy has passed upon him. उसको कुरामा डाह (/ ईर्ष्या) जाग्यो ।
- 彼は激しく妬んでいる He is burning with jealousy. डाहले उसको मन पोलेको (/ जलेको) छ । ; डाहले ऊ असह्य भएको छ । ; उसलाई डाह लागिरहेको छ ।
- 彼の成功を妬んだ I was envious (/ jealous) of his success. मैले उसको सफलताको डाह (/ ईर्ष्या) गरेँ । ; म उसको सफलतामा डाही (/ ईर्ष्यालु) भएँ ।
- 彼の進歩を聞いて妬んだ The news of his progress aroused (/ excited) my envy. उसको उन्नति सुन्दा मेरो जलन (/ ताप) भयो ।
- 彼は人の進歩や特権を妬んだり自分の特権を自慢したりしない He is not envious of other’s progress, neither pround of his own privilege. उनले अरूको प्रगति तथा सुअवसरको डाह गर्दैनन् , नत आफूले पाएका सुअवसरहरूको घमण्ड गर्छन् ।