検索文字:寝込む

  • ねこむ【寝込む】
    • 1fall asleep; निदाउनु ; निद्रामा पर्नु ;
      • I was waiting up for you and fell asleep. तँलाई नै कुरिराको, भुसुक्कै निदाएछु ।
    • 2take to one's bed; be sick in bed; ओछ्यानमा पर्नु ; सिकिस्त बिरामी हुनु ;
      • She was confined to bed for a week. एक सप्ताहसम्म उनी ओछ्यानमा परीन ।
      • He was in bed with a cold. ऊ रूघा लागेर सुतेछ ।
      • I have never been ill in bed. औछ्यानमा सुत्नु पर्ने गरी बिरामी परेको त म अहिलेसम्म छैनँ ।