検索文字:捩じる/捻じる

  • ねじる【捩じる/捻じる】
    • 1twist; मोड्नु ; बटार्नु ;wrench; मर्काउनु ;
      • twist oneself (a person's hand); जीउ (हात) बटार्नु (/ मर्काउनु / निमोट्नु)
      • wring a chicken's neck; कुखुराको घाँटी निचोर्नु (/ मर्काउनु / घुमाउनु)
      • twist paper into a string; कागज बटारेर धागो बनाउनु
      • twist ones body slightly with a shy smile; मस्कनु ; मसक्क पर्नु ; लजाउँदा शरीरमा हलचल हुनु
      • I gave the enemys arm a twist.; I wrenched the enemys arm. मैले शत्रूको पाखुरा मर्काइदिएँ (/ मोडाइदिएँ / घुमाइदिएँ) ।
      • She fell and twisted her ankle. ऊ लेडेर खुट्टा मर्काई ।
    • 2screw; पेच कस्नु ; कस्नु ;turn; घुमाउनु ;
      • screw the top off (onto) a bottle; बिर्को घुमाएर खोल्नु (/ कस्नु)