検索文字:根

  • ね【根】
      • 1a root; जरो, जरा ; मूल ; फेद *
        • radicle; बीज मूल ; सानो जरो
        • root in; take root; जरा गाड्नु (/ पक्रनु / हाल्नु / फैलाउनु)
        • take root (in the ground); (भूइमा) जरा फैलिनु
        • uproot weeds; pull out weeds by the roots; घाँस जरैदेखि उखेल्नु
        • All the portion of the tree was cut. रूखको फेदटुप्पो (/ फेद र टुप्पो) सबै काटियो ।
        • Trees grow to an amazing size, when its root system is deep or extensive. रूखको जरा बलियो अनि राम्ररी फैलिएको छ भने रूख एकदमै ठूलो हुन्छ ।
      • 2जरो, जरा ; मूल ;
        • the root of a hair; केशको जरा
        • the base of an ear; कानको जरो (/ जग)
        • the core of a boil; खटिराभित्रको आँखो (/ गिर्खो)
      • 1the source; the origin; the root ; जरा ; मूल कारण ; जड ;
        • the basic (/ root) of the thing; कुरोको जड (/ जरा)
        • the root of the problem; समस्याको जड (/ मुख्य कारण)
        • The cause of violence is hatred. हिंसाको मुख्य जड घृणा हो ।
        • Money is the root of all evil. पैसा सबै खराबीको जड हो ।
      • 2nature; स्वभाव ; प्रकृति ; स्वरुप ;
        • He is kind at heart. उसको मन त नरम छ ।
        • He is fully self-reliant. त्यो मान्छे एकलकाँटे (/ एकोहोरो / अरूसँग नमिल्ने) स्वभावको छ ।
        • He is a born (/ true) merchant (/ businessman). ऊ आमूल (/ जरादेखि / फेददेखि टुप्पोसम्म / जन्मजात) व्यापारी हो ।
    • 【合成語ならびに慣用表現】
    • 根が生える
      • जरा गाड्नु (/ पक्रनु / हाल्नु) ;
        • a visitor who doesnt go home; लिसो लाग्ने पाहुना
    • 根に持つ
      • रिसराग राख्नु ; वास्ता गरिराख्नु ; हिसाब राख्नु ;
        • He has a grudge against me. ऊ मप्रति रिसराग राख्दछ ।
    • 根掘り葉掘り
      • ask persistently; keep asking questions; कोट्टयाई–कोट्टयाई सोधपुछ (/ छानविन) गर्नु
    • 根も葉もない
      • spread a groundless rumor; हावामा (/ हावाको / हावाको भरमा) कुरा फिँजाउनु ; लहैलहैमा लगाउनु ; (अधारहीन) हल्ला फिँजाउनु
    • 根を下ろす
      • जरा गाड्नु (/ पक्रनु / हाल्नु) ;
        • Pride easily takes root in ones heart. घमन्डले मानिसहरूको हृदयमा सजिलै जरा गाड्छ ।
        • lllicit desires take root in their treacherous hearts. छली हृदयमा अनुचित इच्छा पलाउँछन् ।
        • Democracy began to take root among the Nepalese. नेपाली जनताहरूमा पनि प्रजातन्त्रको जरा गाड्न थालेको छ ।

※「根」を含む、その他の「合成語ならびに慣用表現」