検索文字:熱心

  • ねっしん【熱心】
    • eagerness; enthusiasm; तातो ; उत्साह ; उत्साहीत ; जोश ; लहर lahar ;
      • a fiery zeal; प्रचण्ड जोश
      • He is devoted (/ devotes himself) to his work. ऊ काममा समर्पित छ । ; ऊ काम गर्न जोशिलो छ ।
      • ,He is active in making friends. उनी साथी बनाउने काममा चालु (/ सक्रिय) छन् ।
      • eager; enthusiastic; उत्सुक ; उत्साही ; जोशिलो ; जाँगर ; तंतयार ;
        • an ardent prayer; व्यग्र (/ अटुट / मर्मस्पर्शी) प्रार्थना
        • a devout Christian; भक्त ख्रीष्टयान
        • A spirit of zeal permeates the organization. सङ्गठनभरि जोशको भेल बगिरहेको छ ।
        • The audience did not respond to his impassioned speech.; His impassioned speech fell flat. उसको भावपूर्ण (/ जोशिलो) भाषणले पनि श्रोताहरूको मन छोएन (/ श्रोताहरू भावशून्य थिए) ।
      • enthusiastically; eagerly; zealously; with fervor (/ ardor / zeal); तातोसँग ; जोडतोडले ; जोसकासाथ ; उत्सुकतासाथ ; जोसिलो (/ उन्प्रेरित / तातो) भएर (/ भई) ; उत्साहपूर्वक ;strongly; कडासित ; जोडसित ; बलियोसित ;
        • seek zealously; उत्कट इच्छा गर्नु
        • work (/ study) hard; गम्भीरतासाथ पढ्नु (/ सिक्नु)
        • call out to God with strength; जोरसँग परमेश्वरमा पुकारा गर्नु