検索文字:眠気

  • ねむけ【眠気】
    • drowsiness; sleepiness; निद्रा nid-draa / निन्द्रा nindraa ; निदाउरोपन ; निद्रालुता ; झप्का / झप्की / झप्को ;
      • drowsy; somnolent; निद्रा लाग्ने (/ लगाउने) ; निदाउरो ; अस्तब्यस्त ; आरामी चाहने ; अधिर ; लापर्बाह ; सुस्त susta ; निद्रा पाक्ने
      • I was overcome with drowsiness. निद्राले मलाई छोप्न थाल्यो ।
      • I became very sleepy. मलाई एकदमै निद्रा लाग्यो । ; म निद्रालु (/ आधा निदाएको) भएँ ।
      • He wiped (/ rubbed) the sleep out of his eyes. आँखा मिचेर (/ थिचेर / मलेर) ऊ बिउँझयो (/ बिउँतयो / निद्रा हटायो) ।
      • I cant sleep if I remember how my business is going. व्यापार कस्तो भो होला भनी सम्झँदा मलाई निद्रै लाग्दैन ।
      • ,,Evert year, thousands die because they get drowsy or even fall asleep while driving a motor vehicle. गाडी चलाउँदा चलाउँदै झुलेकोले वा निदाएकोले हरेक वर्ष हजारौं मानिसले आफ्नो ज्यान गुमाउँछन्‌ ।