検索文字:練る

  • ねる【練る】
      • 1knead; मुछिनु ; फतल्नु *temper; मन्द (/ नरम) गर्नु ;
        • knead dough; पीठो मुछ्नु (/ मोल्नु / गिजोल्नु)
        • knead hard to make very soft; थिचेर गिलिक्क पार्नु ; गिलगिल्याउनु
        • put sugar in flour and knead it; पीठोमा चिनी मोल्नु *मोल्नु
        • stir and knead dhido with a rice scoop in a frying pan; कराहीमा दाबिलोले ढिँडो मस्काउनु (/ ओडाल्नु)
      • 2gloss; give a gloss; चम्काउनु ;soften; नरम पार्नु ;
      • 3⇒ねりあるく(練り歩く)
      • 1रच्नु ; तय गर्नु ;
        • polish one's writing; लेख रच्नु (/ कथ्नु) ; लेखको रचना गर्नु
        • work on a plan; consider a plan carefully; योजना रच्नु (/ मिलाउनु)
        • work over (/ on) one's idea; polish an idea; विचार रच्नु (/ निर्माण गर्नु) ; एउटा विचार राख्नु
        • They devised a stratagem of killing her. तिनीहरूले तिनलाई मार्ने मतो बाँधे । ; तिनीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे ।
        • He relied heavily upon divination to formulate his battle plans. उनी रणनीतिहरू तय गर्न जोखनाविद्यामा पुर्णतया भर पर्थे ।
      • 2train; discipline; तालिम (/ प्रशिक्षण) दिनु ; अभ्यास गराउनु ;
        • You must build up your courage. तिमीले आफ्नो साहसलाई बढाउनु (/ बलियो बनाउनु) पर्छ ।