- 異常
上り坂を歩いたら異常に暑くなった When I walked up a slope I became extremely hot. उकालो हिँड्दा उग्र (/ ज्यादै चर्को / तीव्र / प्रचण्ड) गर्मी भयो ।
- 今
今,私たちは最後に上り坂に差し掛かっている We have approached the final slope now. अब हामी अन्तिम उकालोमा पुगेका छौं ।
- お喋り
彼らはお喋りしながら上り坂を行った They went up to the uphill slope as talking to each other. उनीहरू बात (/ गफ) मार्दै उकालो लागे ।
- お上りさん
お上りさん
- 階段
彼は出世の階段を上り詰めた He climbed (the ladder of success) all the way to the top. ऊ सफलताको खुट्किलो चढेर माथिसम्म पुग्यो ।
- 草臥れる
4時間,上りを歩いたので草臥れた I grew seary (/ I got worn out) after I climbed up for 4 hours. चार घण्टा उकालो हिँड्दा म गलेँ (/ थाकेँ / थकित भएँ) ।
- 傾斜
〔傾いて斜めになること〕an inclination; ढल्काइ ; ढल्किने काम ;〔斜面〕a slope; उकालो / उकाली *上り; ओरालो / ओराली *下り;〔船などの〕a list; एकापट्टि ढल्केको अवस्था ;
- 高低
高低のある土地 uneven (/ undulating) land; लहराएको जमिन ; उकाली-ओराली (/ लहरलहर) भएको जमिन *उकाली-ओराली は「上りと下り」
- 勾配
上り(下り)勾配 an upgrade (a downgrade); उकालो (ओरालो)
- 坂
上り坂や下り坂 ups and downs; उकालीओराली
- 坂道
a slope; a sloping road; a hill; भिरालो ; ढल्काइ ;〔上り〕 उकालो ;〔下り〕 ओरालो ;
- 差し掛かる
今,私たちは最後に上り坂に差し掛かっている We have approached the final slope now. अब हामी अन्तिम उकालोमा पुगेका छौं ।
- 斜面
〔上り〕 उकालो / उकाली ;〔下り〕 ओरालो ;〔土地〕slant land; पाखा ; पाखाभित्ता ; पाखाबारी ;〔数/物〕inclined plane; छड्के सतह ;
- 上下
〔上りと下り〕 उकालीओराली ; ओहोरदोहोर ;
- 攻める
彼は一日中上りを攻めた He kept climbing up all day long. उसले दिनभरिमा उकालो छिचोल्यो । *छिचोल्नु は「一方から入って他方に到達する」
- 丁
〔出来上りのものを数えて〕
- 頂上
間もなく頂上に上り詰めることができるだろう We will be able to reach the top soon. अब हामी चाँडै टाकुरा उक्लन सक्नेछौं ।
- 登り
登りは疲れる Climbing uphill is tiring. चढाइ (/ उकाली) सजिलो हुँदैन । *चढाइ は登る行為。उकाली は「上り」
- 上り下り
彼は仕事で階段の上り下りに慌しい He is busy (in) going up and down the stairs for his work. उहाँ कामका लागि भऱ्याङमा (/ भऱ्याङबाट) उक्लने-ओर्लने गर्न व्यस्त हुनुहुन्छ ।
- 上り調子
企業家は上り調子の未来に上機嫌だ The enterpreneurs are happy at rising future. उद्यमीहरूले ऊर्ध्वगामी (/ उन्नतिशील) भविष्य देखेर धेरै खुशी छन् ।
- 話/話し
彼らは話をしながら上り坂を行った They went up to the uphill slope as talking to each other. उनीहरू बात (/ गफ) मार्दै उकालो लागे ।
- 話す
彼らは話しながら上り坂を行った They went up to the uphill slope as talking to each other. उनीहरू बात (/ गफ) मार्दै उकालो लागे ।
- 非常に
上り坂を歩いたら非常に暑くなった When I walked up a slope I became extremely hot. उकालो हिँड्दा उग्र (/ ज्यादै चर्को / तीव्र / प्रचण्ड) गर्मी भयो ।