検索文字:乗り出す

  • のりだす【乗り出す】
    • 1
      • Don't lean too far out over the railing. बारमा धेरै चढ्नुहुँदैन ।
      • He leaned forward and listened intently to what I was saying. उहाँले जीउ नै लडेर (/ अडेस लगाएर) मेरो कुरो एकचित्त भई सुनिदिनुभयो ।
      • ,Then the judge leaned over and asked her in a whisper: त्यहीबेला न्यायाधीशले यसो तन्केर स्लादयानालाई खुसुक्क सोधे:
      • She joined in excitedly saying: तिनी पनि जोसिंदै भन्छिन्‌: *जोसिनु ,
      • When they attempted passing through the sea on dry land, they were swallowed up. तिनीहरूले सुक्खा भूमिमा हिंड्ने आँट गर्दा भने समुद्रले तिनीहरूलाई निल्यो ।
    • 2
      • sail (/ go) out on a voyage; जलयात्र सुरु गर्नु ; जलयात्रमा निस्की जानु
      • Pull out to where it is deep. डुङ्‌गालाई गहिरो ठाउँतिर लैजाऊ ।
    • 3
      • embark (/ set forth) on a new life; नयाँ जीवनमा पाइला टेक्नु
      • enter (/ go into) politics; राजनीतिमा पस्नु (/ प्रवेश गर्नु)
      • We took steps toward solving a problem. हामीले समस्याको हेल गर्न (/ हामीले समस्याको समाधान गर्नेतिर) कदम चाल्यौं ।