検索文字:喉/咽

  • のど【喉/咽】
    • 1the throat; घाँटी ; गल / गला / गलो ; कण्ठ ; क्याँकी ; घोक्रो *
      • tickle in the throat; घाँटी खसखसाउनु (/ खसखस गर्नु)
      • have a sore throat; घाँटी (/ घाँटीमा) दुख्नु
      • be choked; गला लाग्नु
      • puff up one's throat; घाँटी फुल्नु *
      • cough up mucus; clear one's throat; खकार्नु
      • I am (/ feel) thirsty. मेरो घाँटी सुक्यो । ; मलाई तिर्खा लाग्यो । ; पानीको लागि मरेँ ।
      • I am parched.; My throat is as dry as dust. घाँटी हरहर तिर्खाएको छ ।
      • Eating the stem of a taro made my throat tingle (/ itch). कर्कलो खाएपछि कोक्कियो ।
      • She sang a song with vibration in her throat. उनले गिटकारीसित गीत गाइन् ।
      • A bone stuck in my throat. काँडा किलकिलेमा (/ घाँटीमा) अड्क्यो ।
      • I had phlegm caught in my throat. घाँटीमा कटकटी (/ टाँसिएर सुकेको) मयल भयो । *
      • He was strangled to death. ऊ ङचक्क (/ ङच्याकङुचुक मारियो ।
      • The food didnt go in no matter how. कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।
      • He slit his throat and died. उसले आफ्नो घाँटी रेटेर मऱ्यो ।
      • Look before you leap. घाँटी हेरी हाड निल्नू । *
      • of the throat; घाँटे ;
        • a pain in the throat; कण्ठमाला kaNThamaalaa ; घाँटीको दुखाइ
        • tickling in the throat; खसखस ; सकसक ; खिचखिच
    • 2a voice; आबाज / आवाज ; स्वर / सोर ;
      • cry oneself hoarse; घाँटी सुकाउनु *घोक्रो सुक्ने गरी कराउनु *घोक्रो
      • She has a sweet (/ pleasant) voice. उनको मीठो स्वर छ ।
    • 【合成語ならびに慣用表現】
    • 喉ちんこ
      • ⇒のどぼとけ(喉仏)
    • 喉鳴り
      • death rattle; घिटीघिटी ;
    • 喉袋
      • dewlap; गटकम्बल / गलकम्बल *गलथैली *
    • 喉仏
      • the Adam's apple; the uvula; घन्टेसो / रुद्रघण्टी ; लम्बिका ; कलनासो ;
    • 喉元
      • the throat; घाँटी ; गल / गला / गलो ;