検索文字:延ばす

  • のばす【延ばす】
    • 1extend; prolong; लम्ब्याउनु ; ढिल्याउनु ;
      • He has branched out even to the point of operating a restaurant. रेस्टुराँ चलाउनमा समेत उनले हात पसारेका (/ हालेका) छन् ।
      • They were without enough provisions to extend their stay in Kathmandu. काठमण्डौंमा अझ लामो समयसम्म बस्न तिनीहरूसित खानेकुरा पुग्दो थिएन ।
    • 2postpone; put off; पछि सार्नु ; स्थगित गर्नु ;delay; ढिलाउनु / ढिल्याउनु ;
      • 2They delayed (/ put off / postponed) their departure for two days. उनीहरूले हिँड्न दुई दिन ढिलाए (/ पछि सारे / स्थगित गरे) ।
      • Please let me pay later. पछि तिर्न दिनुस् न । ; पछि तिरे हुन्छ ? ; पछि तिर्न सकूँ ?
    • 3spread; फिँजाउनु ; फैलिनु ;
      • roll out papad (roti); पापड (रोटी) बेल्नु *पापड बेल्नु ,
      • spread butter on a piece of bread; रोटीमा मक्खन फिँजाएर दल्नु
    • 4thin; dilute; पातलो पार्नु ;
      • thin paint with water; रंगलाई पानीले पातलो पार्नु

※「延ばす」を含む、その他の「合成語ならびに慣用表現」