検索文字:覗く/覘く

  • のぞく【覗く/覘く】
    • 1look; peep into (/ through)~; चियाउनु / च्याउनु ; आँखा तन्काएर हेर्नु ;
      • I peeped (/ looked) into the room out of curiosity. सकसक लागेर कोठाभित्र चियाएँ ।
      • He peered into the room through the windowpane. उसले झ्यालबाट च्याएर (/ आँखा तन्काएर) भित्र हेऱ्यो ।
      • He peeped through curtains and drew them. उसले पर्दाबाट पुलुक्क चियायो र पर्दा बन्द गरिदियो ।
    • 2peep; अलि निस्किनु ; चियाइ (/ झाँकी) देखिनु ;
      • We had (/ caught) a glimpse of the lake.; The lake appeared for an instant. तालको एक झलक्क देखियो ।
    • 3drop in (/ at)~; look in (/ at)~; मा छिर्नु ;
      • Drop round some time. कुनै बेला यहाँ आऊ (/ भित्र छिर) ।
    • 4
      • I have only a smattering of English. मसित अंग्रेजीको थोरै मात्र ज्ञान छ ।