検索文字:逃れる

  • のがれる【逃れる】
    • 1escape from~; flee from~; भाग्नु ; उम्कनु ; फुत्किनु ; जोगिनु ; बच्नु ;टार्नु ;
      • a way-out; उम्कने बाटो ; निकास
      • run away and escape; फनक्क फर्केर भाग्नु
      • We made good our retreat. हामी सुरक्षासँग पछि हटयौं ।
      • He missed (lost) the chance. मौका तिनको हातबाट उम्कियो ।
      • run away from~;देखि भागिजानु
      • escape danger; get out of danger; खतराबाट जोगिनु (/ सुरक्षित हुनु)
      • I had a narrow escape. मुस्किलले म बाँचेँ ।
    • 2escape; बच्नु ; भाग्नु ; उम्कनु / उम्किनु ; जोगिनु ; जँड्याहा (/ लखटेका) हुनु ; सट्किनु ; छारतोस कस्नु ; बुर्कुसी मार्नु ; कुर्कुँच्चा ठोक्नु ;evade; पन्छनु / पन्छिनु ; टार्नु ;shirk; उम्कनु ; भाग्नु ; टार्नु ;
      • shirk (/ evade) work; काम चोर्नु (/ धुत्नु / ठग्नु)
      • shirk one's job; कामबाट भाग्नु (/ उम्कन खोज्नु / टार्नु)
      • He shirked his duty on (/ under) the pretext of illness. विरामीको बहना बनाएर कामबाट टाढ्यो ।
      • evade from ones oath; भाकल टार्नु