検索文字:飲み込む/呑み込む

  • のみこむ【飲み込む/呑み込む】
      • 1swallow; drink down; gulp down; निल्नु ; घटघट निल्नु *ठूलो गाँस (/ गप्फा) हालेर खानु *हतार–हतार निल्नु *गप्फ्याउनु ;be swallowed; निलिनु ;swallowing; निलाई ;
        • let (/ cause) someone to swallow a pill; औषधीको चक्की निलाउनु (/ निल्न लगाउनु)
        • He swallowed hard. उसले घुटुक्क थुक निल्यो । *,र्‍याल/ऱ्याल
        • I held my nose and swallowed the medicine. मैले नाक थुनेर (/ समातेर) औषधि निलिहालेँ । *,च्याप्नु थुन्नु
        • drink beer at a gulp; gulp beer down; बियर घटघट निल्नु
        • The death swallowed them all. मृत्युले तिनीहरू सबैलाई निलिहाल्यो ।
        • The ground swallowed up many. भूमीले असंख्य मानिसहरूलाई निलिसक्यो ।
      • 21
      • 1understand; बुझ्नु ; सम्झनु ;grasp; बुझ्नु ; सम्झनु ; पत्ता लगाउनु / लाउनु ; ठम्याउनु ; पचाउनु ; घाँटी पर्नु *
        • get (/ catch) the knack of~; को कौशल (/ सीप / दक्षता) लाउनु (/ टिप्नु / अपह्राउनु)
        • My doughter can pick up any word right away. मेरी छोरी कुनै शब्द पनि तुरुन्तै टिप्न सक्छे ।
        • He could not absorb it. उसले त्यसलाई पचाउन सकेन ।
      • 2
        • He was overcome with grief. दुःखले उसलाई असहाय पार्‍यो ।
        • I swallowed (/ gulped back) my words. मैले भन्न लागेका शब्दहरू निलेँ (/ थामेँ) ।