検索文字:-の

  • -の【-の】
      • कि ;
        • She is making a fuss about whether she should go or not. जाने कि नजाने भनेर ऊ कराउँदैछे ।
      • 1
        • I like him. मले तिनलाई मन पराएकी छु । *एकी ,.
      • 2
        • ,Why, It's Hiroko! ओहो, हिरोको जी हो क्यारे !
        • Don't you know that? के त्यो तपाईलाई थाह छैन ?
        • What are you doing? के गर्दैछौ ?
        • What are you talking about? के कुरा गरेको ?
        • ,You live in Kathmandu, dont you? तिमी काठमाडौंमा बस्छौ, होइन र ?
        • Shall we not leave now? अब जाने हाइन ? ; अब हामी जाने हाइनौं ? ; जाने हैन त ?
        • ,.Oh, no! I totally forgot about a thing! Are you listening to me? हत्तेरी ! एउटा कुरा त भुसुक्कै बिर्सेछु नि ! सुन्नुभो भन्या ?
      • 3
        • Just be quiet and follow me! चूप लागि आओ त ।
      • 1of~; को, की ; का ; हुने ;
        • my wife; मेरी श्रीमती (/ पत्नी / स्वास्नी) *
        • a girl with long hair; लामो कपाल भएकी केटी
        • our school; हाम्रो स्कूल
        • my father's house; मेरा बुबाको घर *,,मेरोमेरा
        • all their; तिनीहरू सबैका *
        • a serious problem in connection with your and my company; तपाईं र हाम्रो कार्यालयसँग सम्बन्धित एउटा गम्भीर समस्या *
        • her parents; उनका आमाबुबा (/ वुवामुवा)
        • This chair is identical with mine. यो मेच मेरो जस्तै छ ।
        • Is that car yours? के त्यो गाडी तपाईंकै हो ? *तपाईंकोतपाईंकै,
        • The car drew up outside the house. घरको बाहिर गाडी थामियो (/ रोकियो) ।
        • ,Thats my money! You got no right… त्यो पैसा मेरो हो मेरो ! तिमीलाई के मतलब ...
        • My cousins got a place in the city. सहरमा मेरो आफन्तको घर छँदैछ ।
        • His friend went to Pokhara today. उनका साथीहरू आज पोखरा गाए ।
      • 2at; in; on; मा ;
        • my friend in Tokyo; तोकियोको मेरो साथी ; तोकियोमा एक जना मेरो साथी ; तोकियोमा बस्ने मेरो साथी
        • a cherry tree in the garden; बारीमा (/ बारीको) (रहेको) पैंयू
        • a seaside hotel; a hotel on the seaside; एउटा समुद्र–तटस्थ (/ समुद्र–तटवर्ती) होटेल
        • He is working on his laptop computer at his desk. तिनी आफ्नो टेबुलमा (भएको) ल्यापटपमा काम गर्दैछन् । *टेबुलको ल्यापटप
      • 3in *on *at *
        • first; पहिलो ; एक नम्वरको ; प्रथम ; प्रारम्भिक
        • last night's supper; हिजोको साँझको खाना
        • classes in the afternoon; afternoon classes; दिउँसोको (/ दिउँसोमा पर्ने) कक्षा
        • 538105that night of 5 October, 538 B.C.E.; सा.यु.पु. ५३८ अक्टोवर ५/६ तारिखको रातमा
        • I went to see an old friend. एउटा पुरानो साथीलाई भेट्न म गाए ।
        • 3They took even three-month vacation and went back to their country. उनीहरू तीन महिनासमेतको बिदा लिएर आफ्नो देशमा फर्के ।
      • 4
        • 5a building five stories high; पाँच–तले भवन
        • a handful of rice; एकमुठी चामल
        • 27m,2.7man idol with 27m high and 2.7m wide; उचाइ ६० मिटर र चौडाइ ६ मिटरको मूर्ति
        • How much effort would I have to make? कत्तिको प्रयास मैले गर्नुपर्छ होला ?
      • 5
        • a house of cedars; देवदारले बनाएको घर
        • a gold ring; सुनको (/ सुनबाट बनेको) औंठी
        • a rainy day; पानी पर्ने दिन
        • bad (/ unfortunate) weather; असामयिक (/ कुबेलामा भएको) मौसम
        • a square box; वर्गकार परेको बाकस
        • a wooden house; काठमहल ; काठको घर ; काठको ठूलो भवन
      • 6for; को लागि (/ निम्ति) ;
        • books for children; children's books; बच्चाको (लागि) किताब
        • a Nepali book for beginners; नयाँहरूका लागि नेपाली किताब
      • 7
        • an ink bottle; मसीको (/ मसी हालिएको) सिसी
        • a matchbox; सलाईबट्टा ; (/ सलाईको) दियासलाईको बट्टा
        • a wrapped (/ packed) lunch; खानाको पोको
      • 8
        • a book I have chosen; मैले रोजेको (एउटा) किताब
        • a mother's love (/ affection) for her child; maternal love ; ममता ; आमाको माया
        • an ironed shirt; a pressed shirt; ईस्त्री लगाएको कमीज
        • joy and satisfaction of having something very valuable; सर्वोत्कृष्ट मोलको कुनै कुरा प्राप्त गर्दा हुने आनन्द र सन्तुष्टि
        • ,? You know what I like about you? मलाई तिमी किन मनपर्छ, थाहा छ ?
      • 9
        • a pack (/ packet) of cigarettes; एक प्याकेटको (/ बट्टाको) चुरोट
        • Where is the key to this door? यस ढोकाको साँचो कहाँ छ ?
        • There is no additional information available as to this for now. अहिलेलाई यस विषयमा थप जानकारी उपलब्ध छैन ।
        • The only clue (/ lead) to his whereabouts was the postmark on his letter. उसको ठेगानासम्म डोऱ्याउने एक मात्र कुरा चाहिँ उसको पत्रको छाप थियो ।
      • 10of; for; to; को (लागि / निम्ति) ; लाई ;
        • a female schoolteacher; विद्यालयको शिक्षिका
        • the beasts of the woods; वनका जनावरहरू
        • one's duty as a parent; बुवामुवाको दायित्व (/ कर्तव्य)
        • Half the work is finished. आधा काम सिद्धियो ।
        • one of these chief machinations; त्यसका मुख्य धूर्त चालहरूमध्यै एक
        • The decision rests with you. निर्णय तिमीसँग छ । ; तिमीले निर्णय गर्नुपर्छ ।
        • The rulership only belongs to him. शासन गर्ने अधिकार उहाँलाई मात्रै छ ।
        • It is unnatural to think that the opinions of both are always met. दुई मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
      • 11of; को ; मा ;
        • the City of Pokhara; पोखरा सहर
        • ,O God, be gracious to me a sinner. हे परमेश्वर, म पापीमाथि कृपा गर्नुहोस् ।
      • 12on; of; in; भन्ने ; को ; बारे ; को बारे ;
        • the secret of longevity; दीर्घायुको (/ दीर्घजीवनको / लामो आयुको) रहस्य (/ कुञ्जी)
        • the meaning of respecting ones parents; आमाबुवाको मान गर्नुको अर्थ
        • Have you a book about insects? कीराहरूको विषयमा तिमीसित किताब छ ?
      • 13
        • a psalm written by David; दाउदको (/ दाउदबाट रचिएको) भजन
        • Surely you have experienced firsthand the refreshing effects of applying these things. ती कुराहरू लागू गर्दाका स्फूर्तिदायी असरहरू पक्कै पनि तपाईंले प्रत्यक्ष अनुभव गर्नुभएको होला ।
      • 14between; with; सित ; माझ ;
        • the relationship between my father and mother; बुबा र आमाबीचको सम्बन्ध
        • Many among them were already gathered. तिनीहरूमध्ये प्रायजसो पहिल्यै जम्मा भइसके ।
        • Some among them live in the Himalayan region. यिनीहरूमध्ये कोही हिमाली भेगतिर बस्छन् ।
      • 15from; बाटा ;
        • a north wind; उत्तरबाट बहने हावा
        • Where do you come from?; What country are you from? तपाईं कुन चाहिँ देशबाट आउनुभएको ? ; तपाईको घर कहाँ हो ?
      • 16
        • It would be unwise to do so. त्यसो गर्न मिल्दैन ।
        • How quick he was to run away!; कति छिटो भागेको !How quickly he ran away! कति छिटो कुदेको !