合成語ならびに慣用表現

  • 背景情報
    • background information; पृष्ठभूमि ; (कथा)प्रसंग ; लुकेका जानकारीहरू ;
      • examine background information in addition; थप कुराहरूको जानकारी लिएर केलाउनु
      • ,To understand the meaning of it, you should consider background information too. त्यसको अर्थ ठीकसित बुझ्न तपाईंले त्यसको पृष्ठभूमि पनि विचार गर्नुपर्छ ।
      • The incident reveals a little about his background. घटनाले उसको पृष्ठभूमिबारे थोरै जानकारी दिएको छ ।