検索文字:はっきり

  • はっきり【はっきり】
    • 1clear; distinct; epxress; चोखा ; स्पष्ट ; प्रष्ट ; खुलासा ; टडकालै ; टडकारो ; सुबोघ ;कुकर ; विशद ; खुलस्त ; व्यक्त ; छर्लङ्ग ;
      • clear; manifest; clarify; खुलाउनु ; खोल्नु ; प्रस्ट्याउनु ; स्पष्ट (/ प्रकाश) पार्नु ; सफा (/ प्रकट / स्पष्ट) गर्नु ; औंल्याउनु ; जाहेर गर्नु
      • a flat picture; अँध्यारो र उज्यालो अस्पष्ट भएको तस्विर ; धमिलो तस्विर
      • clear; distinct; बुझ्न (/ सुन्न) सकिने ;
        • distinct (/ clear) pronunciation; स्पष्ट (/ खुलस्त) उच्चारण ; शुद्ध बोली
        • a clear difference; ठूलो भिन्नता
        • a clear voice; सुन्न सकिने स्वर
      • clearly; distinctly; expressly; स्पष्ट रूपले ; स्पष्टसित / स्पष्टसँग ; किटेर ; छर्लङ्गसित ; साफासँग ;
        • Will you speak more plainly? अझ स्पष्ट गरी बोलिदिनुस् न । ; अझ सरल ढंगमा बोल्न सक्नुहुन्छ ?
        • He clearly seems honest. ऊ इमानदार हो भन्ने प्रत्यक्ष (/ खुलस्त / छर्लङ्ग) देखिन्छ ।
        • It may not show clear results. नतिजा स्पष्ट नआउन सक्छ ।
        • Please write your name legibly (/ clearly). नाम त सफासित (/ स्पष्टसित) लेख्नुस्। ; सबैले बुझिने गरि लेख्नुस न ।
        • I got to know what should be my goal. मेरो आफ्नो उद्देश्य के हो भनेर मैले थाहा पाएँ ।
        • She refused point-blank. उसले सोझै (/ ठाडै) इन्कार गरि ।
    • 2clear; distinct; epxress; चोखा ; स्पष्ट ; प्रष्ट ; खुलासा ; टडकालै ; टटकालो ; सुबोघ ;कुकर ; विशद ; खुलस्त ; व्यक्त ; छर्लङ्ग ;
      • He mumbles and talks vague. ऊ कुरा चपाएर बोल्छ, स्पष्ट भन्दैन ।
      • tell ~ exact date; ठीक मिति स्पष्ट भन्नु
      • make clear; become clear; निश्चित (/ ठेगान / स्पष्ट / साफा) हुनु ; प्रष्ट (/ पक्का) हुनु ;clear; manifest; clarify; खुलाउनु ; खोल्नु ; प्रस्ट्याउनु ; स्पष्ट (/ प्रकाश) पार्नु ; सफा (/ प्रकट / स्पष्ट) गर्नु ; औंल्याउनु ; जाहेर गर्नु ;make up ones mind; निधो दिनु (/ गर्नु) ;
        • fix the priorities; प्राथमिकताहरू तय गर्नु
        • ABclarify the difference between A & B; A B को भेद छुट्याउनु
        • Make up you mind whether you go or not. जाने कि नजाने निधो दिनुस् (/ गर्नुस्) न ।
      • clear; distinct; बुझ्न (/ सुन्न) सकिने ;vague; dark; अस्पष्ट ; लुकेको ; अस्फूट ; दुर्बोध ;
        • a definite (/ clear / distinct) answer; निश्चित (स्पष्ट / तोकिएको) जवाफ
        • I don't know for certain (/ sure). (कुनै) ठेगान छैन ।
        • Theres nothing clear. केही ठेगान छैन ।
        • The outlook for the work is still vague. काम कहिले सिद्धिएला जस्तो छ । ; कामको टुंगो तोक्नै सकिरहेछैन ।
        • At least it means Rohit is still alive and able to stand on two fee. जे भए पनि रोहित कुशलै रहेछ भन्ने चाहिं पक्का भो ।
        • ,All I know for sure is that Im happy when Im with my friends and away form here. यत्ति चाहिं किटेरै भन्न सक्छु, साथीहरूसित हुँदा नै मलाई रमाइलो लाग्छ ।
      • clearly; distinctly; expressly; स्पष्ट रूपले ; स्पष्टसित / स्पष्टसँग ; छर्लङग (रूपले) ; साफासँग ;vividly; झलझल (/ झल्झली / झलझली) *
        • have a distinct memory of~; झल्झली सम्झनु
        • I don't remember exactly what happened on that day. मलाई त्यो दिनको कुरा ठ्याक्कै त आएन (/ याद भएन) । ; मैले त्यो दिनको कुरा त ठ्याक्कै सम्झिनँ ।
        • Motives are clearly manifest in attitudes. मनसाय मनोवृत्तिबाट प्रस्टै देखिन्छ ।
        • He clearly understood his position. उनले आफ्नो स्थान छर्लङ्गसित बुझे ।
        • I could clearly read he was scared through his face. उसको अनुहारबाट डराएको प्रस्टसँग पढ्न सकें ।
        • She refused point-blank. उसले सोझै इन्कार गरी ।
        • He has wrapped up his meaning in an obscure language. उनले कुरा स्पष्टसँग भन्दैनन् । ; कठिन भाषामा उनले भन्ने कुरा लुकाएका छन् ।
        • No one really went deeply into the matter. त्यो समस्याको विषयमा कसैले अझ (कोट्याउन) मूख खोल्दैनथियो । ; त्यो समास्यालाई छुन (/ प्रस्तुत गर्न) कसैले आँट गरेन ।तथापि, यो किटेर भन्न सकिंदैन ।
        • It is explained so clearly here. यसमा छर्लङ्गै बताइएको छ ।
    • 3
      • He is clearheaded (/ His mind is very clear) in spite of his advanced age. ऊ बुढो भए तापनि उसको दिमाग ठीक छ ।
      • Gradually he came around (/ to). उसको होश विस्तारै फर्केर आयो (/ विस्तारै ठीक हुँदै गयो) ।
    • 4
      • The weather is unsettled. मौसम सफा छैन । ; आकाश खुला (/ सफा) छैन ।
    • 5खुलमखुल्ला ;
      • I explained it to him to his satisfaction. मैले उसलाई सफाइ दिएँ ।
      • What an outspoken person he is! कस्तो खुल्ला (/ स्पष्ट) मान्छे ! ; कस्तो कुरा खुलाउने (/ प्रस्ट्याउने) मान्छे ।