検索文字:ばちん/バチン

  • ばちん/ばちん【ばちん/バチン】
    • 1whap; whack; पट्ट ;
      • smash a wood by an ax; बन्चराले काठमा फ्वाङफ्वाङ हान्नु
      • A lod (branch) snapped short. लट्ठी (हाँगा) पट्ट (/ पटक्क / करक्क / कट्याक्क) भाँचियो ।
    • 2bing; ड्याम्म ;
    • 3zap; clap; crack; zot; गड्याङगुडुङ ;
    • 4smack; slap; प्याट्ट *
      • He slapped me. उसले मलाई गालामा ठ्याम्म (/ पड्याङ्ग) पिट्यो । ; उसले मलाई पिटिक्क (/ झाप्पट) दियो ।
      • The mother slapped his cheek. बदमासी गरेकाले आमाले उसलाई गालामा प्याट्ट पट्काइन ।