検索文字:ばらばら

  • ばらばら【ばらばら】
    • 1
      • ,The bodies of those who could not escape from bombed-out air-raid were torn to pieces and unrecognizable. हवाइ-हमलाबाट उम्कन नसकेका विचराहरूको शरीर चिन्नै नसकिने गरी टुक्रा-टुक्रा भएका थिए ।
        • loose (/ unbraided) hair; खुलेको (/ फुस्केको) कपाल
        • different languages; बेग्लाबेग्लै (/ फरक–फरक) भाषाहरू
        • take a clock apart (/ to pieces); dismantle a clock; घडीलाई अलग–अलग (/ टुक्रा–टुक्रा) पार्नु ; घडीको पुर्जा खोल्नु (/ फुकाल्नु)
        • The boat is in trouble and breaking to pieces! जहाज त टुक्रा–टुक्रा (/ ध्वस्त) भएर डुब्नै लागेछ ।
        • The airplane fell (/ broke) apart in midair. हवाईजहाज आकाशमा टुक्रा–टुक्रा (/ अलग–अलग) भयो ।
        • The tent was a kind to be easily taken apart. त्यो पाल सजिलैसित अलग अलग पार्न मिल्ने खालको थियो ।
        • He cut pages out of an old Bible and kept some with him and read it. उनी बाइबलका पानाहरू काटेर सधैं आफ्नो साथमा राख्दै पढ्थे ।
        • ,They tore up our literature and scattered it and even smashed our phonograph to pieces over a tree stump. तिनीहरूले हाम्रा साहित्यहरू च्यातचुत पारेर चारैतिर छरिदिए र फोनोग्राफ पनि रूखमा हानेर चकनाचूर पारिदिए ।
    • 2
      • Dont leave the goods messed up. सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
      • The boys ran away in all directions. केटाहरू सबैतिर तितरबितर कुदेर गए ।
      • 1We started out in a file but eventually got separated (/ scattered). शूरूमा त हामी पंक्तिमै मिलेर गऱ्यौं तर पछि त तितरवितर भयौं ।
      • I have irregular (/ uneven) teeth. मेरो दाँत उछिट्टिएका छन् । ; मेरा दाँत मिलेका छैनन् ।
      • Body parts were everywhere. शरीरका अंगहरू जताततै छरपस्ट थिए ।
      • तितर–बितर (/ छिन्नभिन्न) हुनु ; फूट उत्पन्न हुनु ;
    • 3अन्डबन्ड anDabanDa ;
      • You are wearing odd socks. तिमीले भिन्न–भिन्नै मोजा लाएका छौ ।
      • The mighty empire collapsed into many small kingdoms. यो पराक्रमी साम्राज्य थुप्रै स–साना राज्यहरूमा टुक्रियो ।
      • His family was devided. उसको परिवार टुट्यो (/ फुट्यो / छिन्नभिन्न पऱ्यो) । ; उसको परिवार असंयुक्त भयो ।
      • break up; dismantle; पुर्जा खोल्नु ; तितरवितर गर्नु ; छरपस्ट पार्नु ;
    • 4
      • Men in black rushed (/ came rushing) out of the woods. काला लुगा लाएका केटा मान्छेहरू वनभित्रबाट लस्करै निस्केर आए ।
    • 5
      • Bullets hailed down on us. गोलीका पोकाहरूलाई लस्करै विसाइयो ।
    • 6
      • It has begun to sprinkle. पानी बुललल पर्न थल्यो ।
    • 7
      • leaf through a book; riffle through pages; पुस्तक सरसरी हेर्नु ; पन्ना सरसरी पल्टाउनु