- 嗅ぐ
犬は床のハンカチを嗅いだ The dog sniffed at the handkerchief on the floor. कुकुरले भूइँमा खसेको रुमाल सिंक्क सिंक्क गऱ्यो ।
- 血痕
血痕のついたハンカチ a bloodstained handkerchief; खुनी (/ खुनको दाग परेको) रूमाल
- 香水
自分のハンカチに香水をつけた I perfumed my handkerchief. मैले आफ्नो रूमालमा अत्तर लाएँ ।
- 雑巾
a dustcloth; a floor cloth; a rag; टालो, 複 टाला *継ぎ切れから作った; चिर्कटो, 複 चिर्कटा ; रुमाल *ハンカチや手拭い;〔柄付きの〕a mop; मोप *ネ英; लट्ठीमा बाँधेको कपडा (/ टालो) ;
- 染まる
ハンカチは血で染まっていた The handkerchief was stained with blood. रुमालमा रगत लागेको (/ टाँसिएको) थियो ।
- 付く
ハンカチに血が付いていた The handkerchief was stained with blood. रुमालुमा रगत लागेको (/ टाँसिएको) थियो ।
- 匂い/香い
ハンカチに香水で匂いをつけた I perfumed my handkerchief. मैले आफ्नो रूमाललाई अत्तर लाएँ ।
- 匂う/香う
彼女のハンカチから香水が匂った Her handkerchief smelled of perfume. उनको रुमालबाट अत्तरको बास्ना आयो ।
- 拭く
ハンカチで手(涙)を拭いた He dried (/ wiped) his hands (tears) with (/ on) a handkerchief. उसले रुमालले आफ्नो हात (आँसु) पुछ्यो ।
- 付着/附着
ハンカチに血が付着していた The handkerchief was stained with blood. रुमालमा रगत लागेको (/ टाँसिएको) थियो ।
- 芳香
ハンカチに香水の芳香をつけた I perfumed my handkerchief. मैले आफ्नो रूमालमा अत्तर लाएँ ।
- もし(もし)
もしもしこれはあなたのハンカチではありませんか Excuse me, but isn't this your handkerchief? क्षमा गर्नुहोस् , तर यो तपाईंको रूमाल हाइन ? ; कृपया सुन्नुहोस् यो रूमाल तपाईंको होइन ?