検索文字:ハンドル

  • はんどる【ハンドル】
    • a handle; मुठ ; बिंड ; हातो ; घुन्डी *a handlebar; स्टीयरिंग बर ;a steering wheel; स्टीयरिंग / स्टेरिङ *a doorknob; मुठ ;
      • having a handle; घुन्डीवाल
      • drive; wheel; steer; स्टेरिङ डोऱ्याउनु ; गाडी चलाउनु
      • turn the handle to the right; स्टरिङ दायाँतिर घुमाउनु (/ बटार्नु)
      • attach (/ add) a handle; बिँढ (/ हातो) लगाउनु (/ राख्नु) ;fix a handle; बिँड (/ हातो) बनाउनु
      • He wrenched the doorknob off. जोडसित बटार्दा (/ घुमाउँदा) ढोकाको बिँड निस्कियो ।
      • Don't let him drive. उसलाई चलाउन नदेओ ।
      • The play in the steering wheel is just right. गाडीको स्टरिङ खुकुलो छैन, हल्लिँदैन ।