検索文字:バナナ

  • ばなな【バナナ】
    • a banana; केरा *12
      • mini-banana; कुर्कुरे
      • a bunch of bananas; केराको गुच्छो (/ झुप्पो) ; एक काइँयो केरा
      • a banana just about to eat; खान लागेको केरा ;a half-eaten banana; आधी खाइसकेको केरा
      • a banana peel; केराको बोक्रा
      • I like bananas. मलाई केरा मन पर्छ ।
      • Bananas grow well in this part of the country. यस क्षेत्रमा केराको उत्पादन राम्रो छ । ; यस क्षेत्रमा केरा राम्ररी उम्रन्छ (/ फल्छ / पाक्छ) ।
      • A banana is withered so itll be rotten unless eating. केरा धेरै गलेछ, नखाए बिग्रन्छ । ; केरा धेरै नरम (/ गिलिक्क) भएछ, नखाए बिग्रन्छ ।