検索文字:パタパタ

  • ぱたぱた【パタパタ】
    • 1pitter-patter; पटटट ; फ्याटफ्याट *
      • He tramped noisily down the hall. ऊ फटाफट (/ टयाप–टयाप) हिँडीगयो ।
      • He dashed gone away. ऊ गुडुडुडु (/ गुर्र / गुरगुर) कुद्यो ।
    • 2whack-whack, whap-whap; टकटक ;pat-pat; patty-pat; पुल्पुल्याइ ;
      • She beat the dust out of the rug. उसले सिरकलाई टकटक्याई ।
    • 3whip-whap; फ्याटफ्याट ; फरफर ;
      • flap; flutter; फरफर (/ फ्याटफ्याट / फ्यारफ्यार) गर्नु (/ पार्नु) ; फरफराउनु / फर्फराउनु
      • A bird flied up high. चरो सुइँय्य (/ हुर्र / भुर्र) उड्यो ।
      • A bird flapped her wings. चराले पखेटा फटफट (/ फ्याटफ्याट / भ्याटभ्याट) पाऱ्यो ।
    • 4
      • They mowed (/ cut) down the enemy. तिनीहरूले शत्रुहरूलाई भताभत मारे । *भताभत मर्नु / मार्नु
    • 5फटाफट ;
      • Everything was fixed in a moment. सबै कुरा फटाफट भयो ।
      • I made good progress with my work. मैले आफ्नो काम फटाफट गरेँ । ; मेरो काम फटाफट पूरा भयो (फटाफट सक्यो) ।