検索文字:パニック

  • ぱにっく【パニック】
    • 1a panic⇒きょうこう(恐慌)
    • 2a panic; त्रास / सन्त्रास ; आतंक ; अत्योल ; अत्यास ;
      • be in a panic; त्रासित (/ आतंकित / आतंकले ग्रस्त / भय र त्रासबाट आकुल) हुनु
      • ,The soldiers began to push people onto the trucks and buses, and panic broke out. सिपाहीहरूले मानिसहरूलाई ट्रक र बसभित्र कोच्न थाल्दा कोलाहल मच्चियो ।
      • a panic attack; अकस्मात् छटपटी ;
        • Some are coping with emotional trials because panic attacks. कसै-कसैलाई दुःखद घटनाको नमीठो सम्झनाले गर्दा अकस्मात्‌ छटपटी हुन्छ ।