検索文字:初めて

  • はじめて【初めて】
    • for the first time; पहिलो चोटि (/ पटक) ; प्रारम्भिक ;
      • the very first in history; इतिहासमै पहिलो चोटि
      • only after eating (going / doing); खाएपछि (गएपछि / गरेपछि) मात्र
      • only when you die; जब तपाईं मर्नुहुन्छ तब मात्र
      • only when it became too late; एकदमै ढिलो भइसकेपछि मात्र
      • The contract became active only after that. त्यसपछि मात्र नयाँ करार क्रियाशील भयो ।
      • This is just something you can and will to do. यो सक्नेले इच्छा लागेमा मात्र गर्नसक्ने हो । ; यो जब इच्छा गर्छ , अनि मात्रै गर्न सक्छ ।
      • First time I met him we ate together. उनीसित पहिलो चोटि भेट्दा हामी सँगै खाना खायौं ।
      • This is my first time to see such a thing. यस्तो कुरो देखेको यो पहिलो पटक हो ।
      • You give any answer after thinking it over. तिमी कुनै कुरा राम्ररी गुनेर (/ गहिरोसित सोचेर) मात्र बोल्छौ ।
      • I never felt such welcomed in my life. यति धेरै स्वागत गरिएको कहिल्यै महसुस गरिनँ ।
      • This is something good only if you use in a right way. यो सही ढङ्गमा प्रयोग गरेको खण्डमा मात्र राम्रो हुन्छ ।
      • It felt as if we were about to jump into a pool at the deep end for the first time. गहिरो पोखरीमा पहिलो पटक पौडी खेल्न लागिरहेको जस्तो लाग्यो ।
      • 100It was the first time that the number of it exceeded 100 in one year. एक वर्षमै यसको संख्या १०० नाघेको यो पहिलो पटक थियो ।
      • It would be too late to prepare at the moment of attack. आक्रमण गरिएको बेला मात्र तयारी गरेमा निकै ढिलो हुन्छ ।
      • ,A first-time visitor to Africa was intrigued by the sight of a man standing bolt upright at the side of the road. पहिलो चोटि अफ्रिका गएका पर्यटक सडक छेउ ठिंग उभिरहेको मान्छे देखेर छक्क परे ।
      • strange; of the first time; पर para ; अपरिचित ; पहिलो चोटिको ;
        • the first call; पहिलो भेट
        • I met him for the first time at church. उहाँलाई (/ उहाँसित) पहिलो चोटि त चर्चमा भेटेको थियो ।