検索文字:初め

  • はじめ【初め】
    • the beginning; सुरु / शुरु ; आरम्भ ; आदि ; उत्पत्ति ; सुरुवात ; जरो jaro ; जरा ; थालनी ; टुप्पो ;
      • 19in the beginning of 19th century; उन्नाइसौं शताब्दीको प्रारम्भतिर
      • The ending became worse than beginning. पछाडिको अवस्था अगाडिको भन्दा झन् खराब भयो ।
      • His final circumstances have become worse than the first. उसको पछिल्लो दशा पहिलोभन्दा ज्यादै खराब भयो ।
      • 1We started out in a file but eventually got separated (/ scattered). शूरूमा त हामी पंक्तिमै मिलेर गऱ्यौं तर पछि त तितरवितर भयौं ।
      • ,It may taste good at first, but it leaves and extremely bitter aftertaste. शुरुमा त रमाइलै होला तर पछि भने असाध्यै तीता नतिजाहरू भोग्नुपर्ने हुन्छ ।
      • They have earned a reputation that they return the hall after they make it cleaner than before. उनीहरूले भवनलाई पहिलेभन्दा झनै सफा छोडेर जाने भनी नाम कमाएका छन् ।
      • first; original; प्रथम ; प्रारम्भिक ; आरम्भिक ;
        • the first step; पहिलो कदम
        • 2the first two days; सुरुका दुई दिनमा
        • in (/ around) the begining of ones work; early in ones work; कामको प्रारम्भतिर (/ शुरुतिर) ; काम थलेको सुरु–सुरुतिर
        • in the beginning; at first, सुरुतिर ; शुरूमा
        • We have considered the proof early in this article. त्यस प्रमाणहरू हामीले यस पुस्तिकाको सुरुतिर विचार गऱ्यौं ।
      • first of all; in the biginning; firstly; सुरुमा ; आरम्भमा ; पहिलो कुरा ; (/ सबैभन्दा) पहिला ; प्रथमतः ; सर्वप्रथम ;
        • early in the month; at the beginning of the month; महिनाको सुरुतिर (/ सुरुमा)
        • be put in the beginning of the list; सूचीको टुप्पामा (/ सुरुमा) हुनु
      • all along; from the beginning; शुरूदेखि ; सुरुदेखि नै ; अगाडि नै ; पहिल्यै ; अघिदेखि नै ; पहिलादेखि नै ;
        • ,Let's make a fresh start (/ start again from scratch). लै, फेरि आरम्भदेखि शुरू गरौं न ।
        • I knew it all along. मलाई शुरूदेखि थाह थियो ।
        • I shouldve thought well from the beginning. मैले पहिल्यै सोच्नु पर्थ्यो ।
        • Hes always been that way. त्यो मान्छे पहिलेदेखि नै त्यस्तै हो ।
      • from beginning to end; from top to bottom; आद्यन्त ; आद्योपान्त ; आदिदेखि (/ शुरूदेखि) अन्तसम्म ; पूरै ; सम्पूर्ण रूपले ; थालनीदेखि टुङ्ग्याउनीसम्म ; सिरानदेखि पुछारसम्म ;
        • I have read the Bible from the beginning to the end. मैले बाइबल आद्यन्त (/ आदिदेखि अन्तसम्म) पढेको छु ।
        • He knows everything about it. उसलाई त्यसको फेदटुप्पो (/ शिरपुछार / आदि र अन्त्य) थाहा छ ।