検索文字:判断

  • はんだん【判断】
    • 1a judgment; जाँच ; निष्कर्ष ; फैसला ; विवेचना ;
      • circumstantial judgment; अवस्था–मूलक फmैसाला
      • weighty complicated issues; जटिल निर्णय गर्नुपर्ने समस्याहरू
      • Leave him to judge who did it. कसले गऱ्यो गरेन, त्यसको फैसला उहाँले गर्नुहुनेछ ।
      • judge; बिचार्नु ; अनुमान गर्नु ; निष्कर्षमा पुग्नु ; निष्कर्ष निकाल्नु ; फैसला (/ निर्णय) गर्नु ;
        • render (/ hand down / pass / form) an impartial (/ a fair) judgment; निष्पक्ष फैसला (/ निर्णय) गर्नु
        • jump to a conclusion that~; भन्ने निष्कर्षमा हत्त न पत्त पुगिहाल्नु
        • People tend to judge others from their outer appearances. मानिसहरूमा बाहिरी रूप हेरेर निर्णय गर्ने झुकाव हुन्छ ।
        • It is so important that you make a right decision on this matter. तपाईंले यस सम्बन्धमा सही निर्णय गर्नु महत्त्वपूर्ण छ।
        • Judging from the look on his face, I'm afraid he has failed. उसको अनुहार देख्दा त उसले फेल पाऱ्यो जस्तो देखिन्छ ।
        • The more he drank, the less capable his brain was of accurately evaluating his condition. तिनी जति धेरै पिउँथे, आफ्नो परिस्थितिको लेखाजोखा गर्न त्यति नै असक्षम हुन्थे ।
    • 2fortune-telling; जादु ; जादुगरी ; जोखनाविद्या ; शकुनविद्या ;
      • fortune-telling; जादु ; जादुगरी ; जोखनाविद्या ; शकुनविद्या
    • 【合成語ならびに慣用表現】
    • 判断力・判断能力
      • judgment; विवेक ; बुद्धि ; प्रज्ञान ;
        • discerning; बिचारी bichaarii ; विवेकी
        • Children can't judge.; Children don't have the ability to judge. बच्चाहरूमा विवेक छैन ।
        • His judgment was skewed by excessive alcohol consumption. अत्यधिक मात्रामा रक्सी पिउने गरेकोले तिनले गर्ने निर्णय उल्टो भयो ।

※「判断」を含む、その他の「合成語ならびに慣用表現」