検索文字:剥げる

  • はげる【剥げる】
    • 1come off; खस्नु ; मुडुलिनु ; खुत्तिनु ;
      • A skin (bark) came off. छाला (रूखको बोक्रा) खुत्तियो (/ लाछियो / उक्कियो) ।
      • The paint is peeling (/ coming) off. रंग खसेछ ।
      • Her lipstick is coming off. लिपिस्टिक उडेछ (/ हटेछ) ।
      • The gilt has come off. मोलम्बा (/ जलप) खस्यो (/ उड्यो / मुडुलियो) । ; खुइलियो ।
    • 2fade; उड्नु ; खुइलनु ; जानु ;
      • a fast color; नउड्ने (/ नखुइलिने / नजाने) रंग
    • 3be exposed; उड्नु ; खुइलनु ; जानु ;
      • He has betrayed himself.; He has shown his true colors. उसको मोलम्बा (/ जलप) खस्यो (/ उड्यो) । ; उसको भेष उघारियो । ; उसको पर्दाफास भयो ।