検索文字:反省

  • はんせい【反省】
    • 1soul-searching; reflection; विचार ; मनन manan ; निन्दा ; अपयण ; आँच ; छेड ; गौर ;reconsideration; पुनःविचार ;
      • reflect on; reconsider; मनन (/ चिन्तन / गौर) गर्नु ; पुनःविचार गर्नु ;
        • Reflect upon (/ Think about) what you have done. आफूले गरेको कुरा राम्ररी केलाएर हेर त ।
        • ,On reflection, it seems to me that I was wrong in what I said and did. फेरि राम्ररी विचार गर्दा मेरो कामकुरा गलतै थियो जस्तो लाग्छ मलाई ।
        • Sane regretted having behaved himself blunt to his grand father. सानेलाई हजुरबुबासँग आफूले गरेको रूखो व्यवहारप्रति पश्चात्ताप भयो ।
    • 2
      • a repentant sinner; अनुतप्त (/ पछुतो गर्ने) पापी
      • He looks deeply repentant. ऊ केही पछुताएको (/ पछुतो गरेको) देखिँदैन ।
      • repent; regret; पछुताउनु ; पछुतो मान्नु ; पश्चात्ताप (/ प्रायश्चित) गर्नु ; चुकचुकाउनु ;
        • I was in the wrong, and I'm very sorry about it. मैले आफ्नो गल्तीबारे गम्भीरतासाथ पछुताएको (/ पश्चात्ताप गरेको) छु ।