検索文字:始まる

  • はじまる【始まる】
    • 1begin; start; आरम्भ (/ प्रारम्भ / शुरू) गर्नु ; थाल्नु ;date from; आदि (/ शुरू / उत्पत्ति / सुरुवात / आरम्भ / प्रारम्भ / थालनी) हुनु ;break out अचानक शुरू हुनु ;
      • a beginner; सिकारू
      • after beginning; सरु भएदेखि
      • The school began today. आजदेखि विद्यालय चल्यो (/ लाग्यो) । ; आजदेखि विद्यालय चालु (/ सञ्चालित / आरम्भ) भयो ।
      • An institute began. एउटा संस्था चल्यो (/ सुरु भयो) ।
      • The house construction had started. घर बनाउने कामको थालनी (/ सुरुआत / प्रारम्भ) भयो ।
      • How did it start? त्यसको आरम्भ कसरी भयो ?
      • Winter has set in (is coming on). हिउँद लाग्यो (/ लाग्दैछ) । ; हिउँद आरम्भ (/ शुरु) भयो (हुँदैछ) ।
      • The rainy (Dasain) season had started. बर्खा (दशैं) लाग्यो ।
      • 12School begins on Baisak 2. बैशाख दुई गतेदेखि विद्यालय खुल्छ (/ सुरू हुन्छ / आरम्भ हुन्छ) ।
      • 14About midnight on the 14th day after the storm began. आँधीबेहरी सुरु भएको पनि १४ दिन भएसकेको एकदिन आधा राततिरको कुरा हो ।
    • 2,
      • It is too late to worry.; It's no good being worried now. अहिले चिन्ता गरे पनि केको काम ?