検索文字:始める

  • はじめる【始める】
    • begin; start; commence; लाग्नु ; थाल्नु ; सुरु (/ सुरुवात / आरम्भ / उठान) गर्नु ; कम्मर कस्नु ;
      • beging (/ start) reading; पढ्न लाग्नु (/ थाल्नु / सुरु गर्नु)
      • a starter; सुरुवातकर्ता
      • only after that (reading / earting); त्यसपछि (पढेपछि / खाएपछि) मात्र
      • in (/ around) the begining of ones work; early in ones work; कामको प्रारम्भतिर (/ शुरुतिर) ; काम थलेको सुरु–सुरुतिर
      • start another job; अर्को काम गर्न थाल्नु
      • ,The machine began working after the repair. मर्मत गरेपछि मेसिन चल्यो (/ लाग्यो) ।
      • He began playing cards. उसले तास चल्यो । *चल्नु
      • 20Let's begin on page twenty. पृष्ठ २० देखि सुरु गरौं ।
      • They initiated certain reforms. उनीहरूले केही सुधारहरू आरम्भ गरे ।
      • It began to dawn on him. उसले बुझ्न थाल्यो ।
      • ,Now, shall we eat? लै त, अब खान सुरु गरौं ।
      • You go first. तपाईंबाट सुरु गर्नुस् ।
      • The campaigns to root out illiteracy has begun. निरक्षरता उन्मूलन गर्ने अभियान थालियो ।
      • In what order shall we begin? कसरी (/ कुन क्रमबाट) हामी सुरु गरौं ?
      • 2Once you are on medication for about 2 weeks, the bacteria count will drop significantly. औषधी खान सुरु गरेको २ हप्तामा द्रुत गतिमा किटाणुको संख्या कम हुन्छ ।
      • I shall take up the story where I finished yesterday. हिजो जहाँ सिद्धयाएँ त्यहीँबाट कथा अघि बढाउँछु ।
      • He was the one who started the fight.; He started it. पहिले हात उठाउने त उही हो । ; पहिले झगडा सुरु गर्ने त उही हो । ; पहिले निहु खोज्ने त उही हो ।
      • How did she get into drugs? उसले कसरी ड्रग्स खान थाली ?
      • I am at a loss where to start on this work. यो काम त कहाँबाट (/ कहाँदेखि) शुरू गरे हुन्छ थाहा छैन ।
      • Most anybody would start to get drunk at the end of each feast. प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाले ।
      • You might have even started doing so. यसो गर्न शायद तपाईंले सुरू समेत गरी सक्नुभएको हुनसक्छ ।