検索文字:孕む

  • はらむ【孕む】
      • become pregnant; पेट (/ गर्भ / भुँडी) बोक्नु ; गर्भधारण गर्नु ; गर्भबती हुनु ; बाली (/ बहाली) हुनु *get~pregnant; पेट बोकाउनु ; ढुस्स्याउनु ; गर्भधारण गराउनु ;
        • The woman was pregnant.; The woman was in the family way. उनी गर्भवती (/ गर्भधारण) भएकी थिइन् ।
        • 5She is in the fifth month of pregnancy.; She is five months pregnant.; She is five months along (/ gone). उसले पेट बोकेको पाँच महिना भयो ।
        • His cow is heavy with calf. उसको गाई बाली (/ गर्भधारण) भयो ।
      • 1
        • The sail was filled with wind. पाल हावाले फुल्यो (/ भुक्क भयो) ।
        • The buds are swelling (/ growing bigger). कोपिलाहरू फुल्न (/ फुक्न / खुल्न) लागे ।
      • 2
        • a touch-and-go situation; कठिन अवस्था ; लडाइँ लागेको अवस्था ; आँधिबेहोरी आउँला जस्तो परिस्थिति
        • A threatening atmosphere hung heavy in the hall. भवनमा उत्तेजनापूर्ण हाउभाउले भरिपूर्ण थियो ।
        • The political situation was critical.; It was touch-and-go with the government. राजनैतिक अवस्था निकै खतरानक भइसकेको थियो ।