Skip to main content
検索文字:嵌まる/填まる
- はまる【嵌まる/填まる】
- Ⅰ
- 1〔ぴったり入る〕fit in; अड्कनु ; ठीक्का पस्नु ;
- 栓がぴたりと嵌まった The peg fit into the hole perfectly. बिर्को ठ्याक्क मिल्यो ।
- スカートのボタンが嵌まらない I can't button the skirt.; The skirt won't button. जामाको टाँक (/ बटन) लाग्दैन ।
- 2〔~に落ち込む〕 अड्कनु / अड्किनु ; नचल्ने हुनु ;
- 借金に嵌まる incur debts; ऋण काढ्नु ; ऋणमा डुब्नु (/ जाकिनु)
- 泥に足が嵌った I got my foot stuck (/ caught) in the mud. हिलामा खुट्टो भासियो (/ दबियो / गाडियो) ।
- 泥沼には近付くなよ。嵌るからね Never get close to the mud. Otherwise, you’ll get caught. दलदलतिर नजाऊ भासिन्छ ।
- 足が穴にすっぽり嵌まった My foot completely fell in to a pit. खुट्टा खाल्टोमा ग्वाम्म जाकियो ।
- Ⅱ
- 1〔適する〕 ढाल्नु ; सुहाउनु ; याग्य हुनु ;
- 彼はその役によく嵌まっている He is the right (/ very) man for the post.; He fits the post to a T. ऊ त्यो भुमिकाको लागि ठ्याक्क सुहाउँदोरहेछ (/ याग्य साबित भएको रहेछ) ।
- それでは条件に嵌まらない That won't satisfy (/ fulfill) the conditions. त्यो त सर्तमा पर्नेछैन । त्यो त सर्तनामाबमोजिम हुनेछैन ।
- 2〔類型的である〕 ढाल्नु ; ~मा पक्राउ पर्नु ;
- ネパールのシステムに嵌まる नेपाली ढाँचामा ढाल्नु
- 3〔だまされる〕 ढाल्नु ; ~मा पक्राउ पर्नु ; अतासिनु ;
- 人の言葉に嵌められる be taken in by a person's words; अर्कोको बोलीमा फस्नु (/ खस्नु / धोखा खानु)
- すりが警察の罠に嵌まった A robber was caught by police. चोर पुलिसको फेला (/ फन्दामा / पासोमा) पऱ्यो ।
- 陰謀に嵌められる He was entangled in a conspiracy. ऊ एउटा षड्यन्त्रमा (/ छलकपटमा / फन्दामा) पऱ्यो ।
- 彼は犯罪に嵌まった ऊ अपराधमा पक्राउ पऱ्यो ।
- 4〔心を打ち込む/意気込む〕be infactuated (/ involved); रतिनु ; मुग्ध (/ लीन / मगन / तल्लीन / दत्तचित्त) हुनु ; व्यस्त हुनु ;
- 読書に嵌っている He has been completely absorbed in reading. उसलाई पढाइमा निक्कै रस बसेछ । ; उसलाई पढाइमा धेरै रुचि (/ आकर्षण) परेछ ।
- 金稼ぎに嵌っている He is absorbed in making money. ऊ पैसा थुपार्नमै तल्लीन भएको छ ।