検索文字:幅/巾

  • はば【幅/巾】
      • width; breadth; चौडाइ ; चौडापन ; फराकिलोपन ;
        • the breadth of three fingers; तीन अङ्गुल
        • a wide (/ broad) (narrow) road; चौडा (/ फराकिलो / ठूलो) (साँगुरो / सानो) बाटो (/ सडक)
        • 27m,2.7man idol with 27m high and 2.7m wide; उचाइ ६० मिटर र चौडाइ ६ मिटरको मूर्ति
        • thick; चौडा ; बाक्लो ; मोटाइ भएको
        • There the road widens suddenly. त्यहाँ बाटो एकासि ठूलो (/ फराकिलो) भएको छ ।
        • He proceeded to measure the width to the front of the inner courtyard. तिनले भित्रको मूल–ढोकाको बाहिरपट्टिसम्म नापे ।
        • 61The Darjeeling Himalayan Railway climbs on tracks 610 mm apart. दार्जीलिङ हिमालयन रेलवे ६१० मिलिमिटर चौडा पटरी चढ्छ ।
      • 1
        • He is a broad-minded man. उहाँ ठूलो मनको हुनुहुन्छ ।
      • 2
        • 10~20The prices run from Rs 10 to Rs 20. मोल दश रूपियाँदेखि बीस रूपियाँसम्मको छ ।