検索文字:廃棄

  • はいき【廃棄】
    • 1हटाउने काम ; कवाडी ; फ्याँकाइ / फेँकाइ ;
      • the dumping of garbage; फोहोरको फ्याँकाइ
      • scrap (/ junk) a car; गाडी कवाडीकहाँ फाल्नु (/ छोड्नु)
    • 2repeal; रद्द ; खारिजी / खारेजी ; विलोप ; निवर्तन ; निप्टाउने काम ;abrogation; रद्द ; खारिजी ;
      • medical and agricultural waste; मेडिकल र कृषिजन्य फोहोर
      • The law has been repealed already. त्यो कानून अघि नै रद्द (/ खारेज) भइसकेको छ ।
      • junkyard; कवाडी स्थल ;
      • waste; अपशिष्ट पदार्थ ; औद्योगिक फोहोर ; कवाडी सामान ;
        • industrial wastes; औद्योगिक फोहर–मैलाहरू
        • Many factories were built and their waste polluted the river. धेरै कारखानाहरू बने जसले गर्दा नदीहरू नै दूषित भए ।

※「廃棄」を含む、その他の「合成語ならびに慣用表現」