検索文字:張り合う

  • はりあう【張り合う】
    • compete; दाँज्नु ; कुम ठोक्नु ; प्रतिस्पर्धा गर्नु ;competing; जोडतोड ; प्रतियोगिता ; होडबाजी ;
      • ones competitive athelete; प्रतियोगी (/ प्रतिस्पर्धी / प्रतिद्वन्द्वी) खेलाडी
      • a ship with two competing captains; दुइ जना प्रतियोगी कप्तान भएको जहाज
      • I don't want to compete with you. म तिमीसँग कुम ठोक्न चाहन्नँ ।
      • You should be a helper for him rather than to be a competitor. तिमीले उहाँको प्रतियोगी होइन सहयोगी हुनै पर्छ ।