検索文字:恥ずかしい

  • はずかしい【恥ずかしい】
    • 1हिचकिचाउने ; अप्ठ्यारो मान्ने (/ पर्ने) ;देखि पछि हट्ने (/ हट्नै हुनु) ;
      • He hung his head in shame. उसले लाजले शिर झुकायो ।
      • twist ones body slightly with a shy smile; मस्कनु ; मसक्क पर्नु ; लजाउँदा शरीरमा हलचल हुनु
    • 2shamefaced; embarrassing; लाज मान्ने (/ लाग्दो / लाग्ने) ; लज्जाउने ; अनकनाउने ; लज्जित ; लज्जालु ; लाजमा (/ सरममा) पर्नु ;लेहाज ; लाजमर्दो कुरा ; लाज ; धक dhak ;लाज भावना ;
      • I got embarrased (/ shamefeced) with his jokes. उसको ख्यालठट्टाले मलाई लाजमा (/ सरममा) पाऱ्यो ।
      • She wept for shame. लाजले (/ सरमले) उनी रोई ।
      • It is more likely that you will feel timid and shy as you approach the platform. मञ्चमा पुग्दा तपाईंलाई डर वा लाज (/ सरम) लाग्ने सम्भावना धेरै हुन्छ ।
    • 3बेइजती ; लजाजनक ; लजालु ; लाजमर्दो ;a shame; लाजमर्दो कुरा ; लाज ;
      • the dresses that do not look shameful; लाजमर्दो नदेखिने पहिरन
      • in a shameful speech; रातो भाषामा
      • ,Shame on you! You are old enough to know better. छ्या ! यत्ति उमेरको मान्छेले नजान्ने ?
      • Her face went red (/ She blushed) with embarrassment. उनी लाजले रातो (/ भुतुक्क) भइन् ।
      • He is laughing shamelessly (/ without shame). ऊ निर्लज्ज हाँसिरहेको छ ।
      • Soiling anywhere is something shameful. जथाभाबी फोहोर गर्नु सरमको (/ लाजको / सङ्कोचको) कुरा हो ।
      • You said without any shame… हेर न लाजै नमानी भनेको...
      • I have never done anything to lay myself open to criticism. मैले नाक काट्ने कुनै काम कहिल्यै गरेको छैनँ । ; अरूले दोष भेट्टाउने (/ औंल्याउन) कुनै काम मैले कहिल्यै गरेको छैनँ । *नाक काट्नु