検索文字:恥ずかしがる
- はずかしがる【恥ずかしがる】
- be shy; लज्जाउनु ; लाज (/ सरम) मान्नु ; धकाउनु ; धक्नु ;〔赤面する〕 रातो हुनु ;〔躊躇する〕हिचकिचाउनु ; अनकनाउनु ; ~देखि पछि हट्नु (/ हट्नै हुनु) ;
- 彼は私と話すのを恥ずかしがる He feels shy with me. ऊ मसँग बोल्न लाज (/ सङ्कोच / सरम) मान्छ ।
- 恥ずかしがらずに意見をどしどし出しなさい Don't be shy about giving your opinion. नहिचकिचाइकन (/ संकोच नमानी) आफ्नो विचार झन्झन् व्यक्त गर ।
- その子は恥ずかしがって口をきかなかった The boy was too shy to speak. बोल्न त्यो केटोले लाज (/ अप्ठ्यारो) मान्यो । ; बोल्न त्यो केटोलाई लाज लाग्यो । ; बोल्न त्यो केटोलाई अप्ठ्यारो पऱ्यो ।
- be shy; लज्जाउनु ; लाज (/ सरम) मान्नु ; धकाउनु ; धक्नु ;〔赤面する〕 रातो हुनु ;〔躊躇する〕हिचकिचाउनु ; अनकनाउनु ; ~देखि पछि हट्नु (/ हट्नै हुनु) ;