検索文字:排斥

  • はいせき【排斥】
    • disfellowshipment; बहिष्कार ; हटक ; निकाला ;
      • disfellowship; बहिष्कार (/ निष्काशन / निकाला) गर्नु ; निकाल्नु ;
        • ⇒排斥者
        • He was be disfellowhipped from the community. समाजबाट तिनलाई बहिष्कार (/ हटक) गरियो ।
        • She was expelled from the congregation for her wrongdoing. उनी गलत कामले मण्डलीबाट बहिष्कृत (/ निकाला) भइन् ।
      • the disfellowshipped; the one disfellowshipped; बहिष्कार (/ निष्काशन) भएको व्यक्ति ; बहिष्कृत व्यक्ति ; हटक (/ निकाला) गरिएको व्यक्ति ;
        • They do not hang out with the disfellowshipped. तिनीहरूले बहिस्कार भएकोसित कुरै गर्दैनन् ।