検索文字:撥ね付ける/跳ね付ける

  • はねつける【撥ね付ける/跳ね付ける】
    • repulse; repell; लत्याउनु / लत्त्याउनु ; नकार्नु ; इन्कार गर्नु ; सफलतापूर्वक थाम्नु ;
      • spurn other's advice (offer); अर्काको सल्लाहलाई (प्रस्तावलाई) लत्याउनु ; अर्काको सल्लाहलाई (प्रस्तावलाई) हेला (/ उपेक्षा) गर्नु
      • We repulsed the enemys attack. हामीले शत्रुको आक्रमणलाई सफलतापूर्वक थाम्यौं ।
      • He turned down my offer to friendship. मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार गऱ्यो ।
      • I flatly refused his request.; I turned his request down cold. मैले उसको मागलाई ठ्याम्मै तिरस्कार (/ इन्कार) गरेँ ।
      • ,Parents need to break the habit of responding negatively to any request from their adolescent for greater independence. किशोरकिशोरीले अलिकता बढी स्वतन्त्रता माग्नासाथै उनीहरूलाई हरेक पटक नकार्ने बानी आमाबाबुले त्याग्नैपर्छ ।