検索文字:早く/速く

  • はやく【早く/速く】
    • 1छिटो / छिट्टै ; चाँडो / चाँडै ; सबेर / सबेरै ; आतुर ; झट्ट ; शीघ्र ।
      • He died young.; He died at an early age. ऊ अकालमा मऱ्यो ।
      • He left early for fear of missing the train. गाडीमा भ्याओस् भनेर ऊ छिटो हिँडिसक्यो ।
      • My parents had died when I was a child. बा–आमा म सानै हुँदा मरिहाल्नुभयो ।
    • 2
      • accelerate; quicken; चाँडो गर्नु ; गति बढ्नु
      • Do it quickly (/ hurry / be quick about it). आलि चाँडै गर त ।
      • Try to be a little quicker. अलि चाँडो गर ।
      • Run fast or else youll miss the bus. चाँडो दगुर नत्र बस भेट्नेछैनौ ।
      • ,! Pravina, your phone. Quick! प्रविणा, फोन । छिटो !
      • settle disagreements as quickly as possible; सकभर तुरुन्तै मतभेद सुल्झाउनु
      • Run fast or else youll miss the bus. चाँडो दगुर नत्र बस छुट्ला (/ नभेट्ला) । *बास नभेट्ला
      • No matter how fast we walk, we won't catch up with him. जति छिटो हिँडे पनि उसको बराबरीमा आइपुग्न (/ भेट्टाउन) त हामी सक्दैनौं ।
      • ,Rahul, cant you get them to hurry up? Were going to be late? राहुल, त्यो वेटरलाई छिटो गर भन न, ढिलो भइसक्यो क्या !