検索文字:果たす

  • はたす【果たす】
    • fulfill; accomplish; पूरा (/ निर्वाह / वहन) गर्नु ;
      • fulfill (/ accomplish / carry out) ones mission; आफ्नो दायित्व (/ जिम्मेवारी / कर्त्तव्य) पूरा (/ निर्वाह / वहन) गर्नु
      • fulfill ones role; आफ्नो भूमिका निर्वाह गर्नु
      • He has focused on fulfilling his own responsibilities. उनी आफ्नो काम पूरा गर्न दत्तचित्त भएका छन् ।
      • He did not fail to keep his word. उसले आफ्नो वचन राख्यो ।
      • fulfill ones work in a satisfactory way; काम सन्तोषजनक ढंगमा पूरा गर्नु
      • They exhausted (/ used up) their supply of water. तिनीहरूले पानी सबै सकाए ।
      • He makes hundreds of promises yet never fulfills even one. ऊ नानाथरी प्रतिज्ञा त गर्छ तर एउटै पूरा हुँदैन ।
      • He always carries out his responsibility faithfully and without complaining. उनले सधैं आफ्ना हरेक जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई निभाएका छन् ।
      • ,यदी तपाईं कुनै कारणवस यो जिम्मेवारी वहन गर्न असमर्थ हुनुहुन्छ भने कृपया अविलम्ब यो पत्र माथिकै ठेगानामा फिर्ता पठाई दिनुहोला ।