検索文字:羽

  • はね【羽】
    • 1a wing; पखेटो / पखेटा ; प्वाँख ; पक्ष ;
      • winged horse; horse having wings; वायुपङ्खी घोडा
      • The bird spread (folded / flapped) its wings. चराले पखेटा फिँजायो (पल्टायो / फटफटायो) ।
      • A bird flapped her wings. चराले पखेटा फटफट (/ फ्याटफ्याट) पाऱ्यो ।
      • चीलका पखेटाहरू उखेलिएको मैले हेरेँ ।
    • 2a feather; प्वाँख / पंख ; भुवा ;a plume; प्वाँख ;plumage; प्वाँख ;down; भुवा ; केश ; प्वाँख ;
      • feathers scattered in the wind; हावामा छरिएको प्वाँख
      • lose hair; one's hairs fall; पखेटा उखेलिनु (/ उजाडिनु) ; केश मुढ्नु
      • That is as light as a feather. त्यो भुवा झैं हलुङ्गो (/ हलुको) छ ।
    • 3
      • airplane wings; aeroplane wings; विमानको पखेटा
      • a blade of an electric fan; पङ्खाको ब्लेड (/ दाँत)
    • 【合成語ならびに慣用表現】
    • 羽が生える
      • 1fly; उड्नु ; पखेटा लगाउनु ;
        • The money is gone in a flash. धन हातको मयल त हो । *पैसा उडेर जान्छ ।
      • 2be free; पखेटा लाग्नु ; घुमफिर गर्न सक्ने हुनु ;
      • 3be independent; पखेटा लाग्नु ; सक्षम हुनु ; अरूको सहरा नचाहिने हुनु ;
    • 羽を伸ばす
      • निकै फुर्सत हुनु ;
    • 羽布団
      • a down quilt; भुवादार (/ भुवा हालेको) गद्दा ;a feather bed; भुवादार (/ भुवा हालेको) डसना ;

※「羽」を含む、その他の「合成語ならびに慣用表現」