検索文字:背景

  • はいけい【背景】
      • 1a background; पछिल्तिरको दृश्य ; पृष्ठभूमि ; पृष्ठभाग ; पार्श्वभूमि ;
        • the background of a picture (an idle); चित्रको (मूर्तिको) पृष्ठभूमि (/ पृष्ठभाग)
        • We had our picture taken with the Himalaya in the background. हामीले हिमालयलाई पृष्ठभूमि बनाएर फोटो खिच्यौं ।
      • 2a scene, scenery; नाटकको दृश्य (/ पृष्ठभूमि) ; पछिल्तिरको दृश्य ;
        • paint scenery representing the sky; आकाशको पृष्ठभूमि (/ पृष्ठभाग) कोर्नु
      • 1backing; समर्थन ; पछाडिबाटको प्रभाव ;
        • financial backing; आर्थिक समर्थन
        • He has an influential politician backing (/ behind) him. मेरो पछाडि शक्तिशाली राजनितिज्ञ छ ।
      • 2
        • the background of a problem (an incident); समस्याको (घटनाको) पृष्ठमूमि (/ आधार / पृष्ठाधार)
        • the social background of the affair; मामिलाको सामाजिक पृष्ठभूमि (/ परिस्थिति)
      • 3ones backgroud; पृष्ठभूमि ; संस्कार *व्यक्तिको विगत अनुभव र शिक्षा ;
        • different backgrounds and cultures; विभिन्न पृष्ठभूमि तथा संस्कृतिहरू
        • the background of a theme; एउटा विषयको पृष्ठमूमि (/ परिवेश / परस्थिति / भूमिका)
        • bring color and life to discussions of characters and their background; पात्रहरू अनि तिनीहरूको पृष्ठभूमिलाई जीवन्त बनाउनु
        • ,Whether we realize it or not, we are shaped by our social and educational upbringing. सायद हामी त्यति याद गर्दैनौं होला तर हामी हुर्केको समाज र आफूले पाएको शिक्षादीक्षाले हाम्रो सोच्ने तरिकामा धेरै असर पारिरहेको हुन्छ ।
        • ,Whoever it is, he understood others by taking an interest in their culture and background. उनले भेटेकाहरू जोसुकैको पनि विषय तथा पृष्ठभूमी राम्रोसँग बुझ्ने कोसिस् गर्दै तिनीहरूलाई गहिरो चासो देखाए ।
    • 【合成語ならびに慣用表現】
    • 背景情報
      • background information; पृष्ठभूमि ; (कथा)प्रसंग ; लुकेका जानकारीहरू ;
        • examine background information in addition; थप कुराहरूको जानकारी लिएर केलाउनु
        • ,To understand the meaning of it, you should consider background information too. त्यसको अर्थ ठीकसित बुझ्न तपाईंले त्यसको पृष्ठभूमि पनि विचार गर्नुपर्छ ।
        • The incident reveals a little about his background. घटनाले उसको पृष्ठभूमिबारे थोरै जानकारी दिएको छ ।