検索文字:腫れる

  • はれる【腫れる】
    • swell; सुन्निनु ; फुल्नु ;
      • a swollen face; भुक्क अनुहार ; सुन्निएको मूख
      • His tonsils are swollen (/ inflamed). उसको टन्सिल (/ किलकिले) बढेको छ ।
      • His foot is badly swollen. उसको खुट्टा धेरै सुन्निएको (/ ढाडिएको) छ ।
      • When I fell down, where was hit got swollen. लड्दा ठोकिएको ठाउँमा सुन्नियो (/ ढाडियो / फुल्यो) ।
      • A swelling came out after a hair of a hairy caterpillar stung. झुसिलिकराको झुस बिझ्दा उसका पाखुरामा डाबर उछ्रियो; उब्जियो
      • Their feet were not swollen after many days of walking. दिनौ हिंडेपनि तिनीहरूका खुट्टा सुनिएन ।