検索文字:話し合う

  • はなしあう【話し合う】
    • talk out with~; consult with~; discuss with~; सित छलफल (/ तर्क / सल्लाह) गर्नु ; भनसुन (/ भन्ने–सुन्ने) गर्नु ;
      • discuss openly; खुलस्त (/ खुला) मनसाथ छलफल गर्नु
      • He kept his job somehow by having a discussion. उसले भनसुन गरेर जागिर थाम्यो (/ टिकायो / कायम राख्यो) ।
      • ,Lets just talk over a few more particulars. अझ अरू केही विषयमा कुरा गरौं ।
      • In our discussion, we got to the heart of the matter. हामीले एक–अर्कासित मन खोलेर (/ कोट्याएर) छलफल गऱ्यौं । *खोलेर,कोट्याएर,
      • It has been discussed on the theme of their marriage. उनीहरूको बिहाको चर्चा (/ कुरा) चल्दै छ ।
      • We sat down with him and discussed why that wouldnt be a good idea. त्यो कसरी लाभदायक हुँदैन, हामी बसेर छोरालाई सम्झाऔं । *सम्झाउनु,
      • He fixed it one-sidedly, not that the two discussed together. दुई जना बसेर सल्लाह नगरीकन तिनले एकतर्फी रूपमा आफ्नो निर्णय गरे ।